दुःख विवशता वा समयका तीता पलहरुमा जब जीवन हतासिएर ती शब्दहरु बिर्सन पुग्छ,
उनिहरु मनका ती गीतहरु सम्झाइदिन सक्छन, बिर्सिएका ती हरफहरु बताइदिन सक्छन, र जीवन का गीतहरु फेरी गाइदिन सक्छन ।
साथीहरु मनका ती गीतहरु बुझ्छन ।
you are the one, who makes things different, you are the one who take me in, you are the one to whom i can count on, you are the one who can tell me the things ,sometime i dont want to tell myself! & you are my friend !
Some people come into our lives, leave footprints on our hearts!
साहित्य ,शब्दहरु, रंग, कुची, क्यानभास, दकुमेंट्री छायाँचित्र, ग्राफिक्स अनि कला सिर्जना मेरा रूचिका विषय हरु हुन । म तिनिहरू संग खेल्न, रमाउन र हराउन मन पराउछु ।
नेपालका वा इजरायल मा छायांकन गरिएका थुप्रै श्रव्य दृश्य, हरु म संग छन मेरा केही भिडीयो हरु..........., मेरो अरु भिडियोहरु हेर्न मेरो भिडियो च्यानल http://merochannel.co.cc मा क्लीक गर्नु होला
पेशा ले म ग्राफिक दिजाइन पनि गर्छु, मेरा पछिल्ला ग्राफिक कला का केही टुक्राहरु तपाई यहाँ हेर्न सक्नु हुन्छ, त्यसको लागि तपाईको आवश्यकता अनुसार मलाई संपर्क गर्नु सक्नु हुन्छ मेरो पुरा पोर्टफोलियो हेर्न यहाँ www.ekrishna.tk क्लीक गर्नुस।
SOME OF MY RECENT GRAPHIC PIECES I DESIGNED
इजरायल म रहनु भएका नेपाली साथिहरु तपाई VIRTUAL NEPALI SANSAR IN ISRAEL समूहको सदस्य बन्नु भयो? यो भावनात्मक नेपाली संसार, इजरायल मा रहनु भएका नेपाली HI5 साथिहरु को आफ्नै ग्रुप हो, जहाँ हामी इजरायल आएका एक अर्को सदस्य हरु संग परिचय, भावना, बिचार र आवाज़ हरु साटने, र बिभिन्न शीर्षक हरुमा छलफल गर्ने छौं ।
फिलिपिनी र नेपाली समुदायको साझा चौतारी karaniwang forum ng Nepali at mga pinoy na komunidad. הפורום המשותף של הקהילה נפאלית ו פיליפינית. www.pinoynepal.com just visit there ..... krishna
Elo, Krish vena wtzup? Y nw dayz no any msg huh, Is everythin f9 ?? Or did u 4got me~~`~~`anyway best wishes 4ur cumin future & stay in touch~~`~~til dan gugby!!
नमास्कार!मेरो साथी कृश् अर्थात कृण्ण थापालाई २००९ को सुभकामन!प्रगतिको बाटोम लम्कन् कुनै पनि सम्स्याले नरोकश्,हरपल भगवानले रक्ष्या गरुन् तिपाईला हरुमा,दिन दुई गुनाले भने रातमा चर् गुनाले।यहि हो मेरो तर्फ बाट सुभकामना।
बिहानी उज्यालोलाई पर्खदै अधेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाइमा तडपिए पनि,शाहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् हुरिबतासको रहर जति बेगले चले पनि,कर्म को दियो अटुट बलिरहोस्! यहि छ मेरो "नयाँ बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना"
Ramaunus ramailo garnus hai ta!